Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

घोषणापत्रलाई अन्तिम रूप दिन नेकपाले बोलायो बैठक

घोषणापत्रलाई अन्तिम रूप दिन नेकपाले बोलायो बैठक


  • 547
    Shares

    घोषणापत्रलाई अन्तिम रूप दिन नेकपाले बोलायो बैठक

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले चुनावी घोषणपत्रलाई अन्तिम रूप दिन बैठक बोलाएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाएको नेता प्रमेश हमालले जानकारी दिएका छन् । 

    उनका अनुसार निर्वाचन परिचालन कमिटीको सचिवालय बैठक बसेर घोषणापत्रलाई अन्तिम रूप दिने तयारी छ । 

    फागुन २१ मा हुने मतदानका लागि अव २३ दिन मात्र बाँकी रहेको छ ।

     

    प्रकाशित मिति :माघ २७ २०८२ मंगलवार - १३:३६:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij