Logo

२०८३ बैशाख २४ गते बिहिवार

२०८३ बैशाख २४ गते बिहिवार

कस्तो रहनेछ आज दिनभरको मौसम ?

कस्तो रहनेछ आज दिनभरको मौसम ?


  • 1.2K
    Shares

    कस्तो रहनेछ आज दिनभरको मौसम ?

    काठमाडौं । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

    आज दिउँसो तराई भू–भागका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ। कोशी प्रदेशका पहाडी र हिमाली भाग तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ।

    यसैगरी, आज  राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली हुनेछ भने अन्य भागमा मुख्यतया मौसम सफा रहने पूर्वानुमान गरिएको छ।

    images
    प्रकाशित मिति :माघ २३ २०८२ शुक्रवार - ०७:१९:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij