Logo

२०८२ माघ २१ गते बुधवार

२०८२ माघ २१ गते बुधवार

बालेन शाह र केपी ओलीबिच बहुप्रतीक्षित प्रतिस्पर्धा, झापा–५ मा यस्तो छ मतपत्र (नमुनासहित)

बालेन शाह र केपी ओलीबिच बहुप्रतीक्षित प्रतिस्पर्धा, झापा–५ मा यस्तो छ मतपत्र (नमुनासहित)


  • 575
    Shares

    बालेन शाह र केपी ओलीबिच बहुप्रतीक्षित प्रतिस्पर्धा,  झापा–५ मा यस्तो छ मतपत्र (नमुनासहित)

    काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच बहुप्रतीक्षित प्रतिस्पर्धा हुँदैछ ।

    बालेन र ओलीबिचका अतिरिक्त यो निर्वाचन क्षेत्रमा अन्य २२ जना उम्मेदवार छन् । निर्वाचन आयोगले प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फको वास्तविक मतपतको नमुना सार्वजनिक गरेको छ । 

    जसअनुसार एमालेको चुनाव चिह्न ‘सूर्य’ सबैभन्दा अगाडि छ भने पहिलो लहरमा (दायाँतर्फ) क्रमशः नेपाली कांग्रेसको ‘रुख’, नेपाली कम्युनिस्ट पार्टीको (पाँचकुने तारा), रास्वपाको ‘घण्टी’ र राप्रपाको ‘हलो’ रहेको छ । 

    1-jhapa_5nn_page-0001_uNxwmQxX6x.jpg 

     

    प्रकाशित मिति :माघ २१ २०८२ बुधवार - १५:५८:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij