Logo

२०८२ माघ २१ गते बुधवार

२०८२ माघ २१ गते बुधवार

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु


  • 1.4K
    Shares

    भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

    काठमाडौं । एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो ।

    निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको हो । 

     

     

    प्रकाशित मिति :माघ २१ २०८२ बुधवार - १०:४१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij