Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

निर्वाचनको लागि कांग्रेसले खटायो प्रतिनिधि, को- कहाँ ? (सूचीसहित)

निर्वाचनको लागि कांग्रेसले खटायो प्रतिनिधि, को- कहाँ ? (सूचीसहित)


  • 568
    Shares

    निर्वाचनको लागि कांग्रेसले खटायो प्रतिनिधि, को- कहाँ ? (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसले पार्टीको जनमत बुझ्न प्रदेशगत रूपमा नेताहरूलाई जिल्ला तोकेर जिम्मेवारी दिएको छ । 

    उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको ‘निर्वाचन परिचालन समितिले सातै प्रदेशमा जिल्ला तोकेर नेताहरूलाई जिम्मेवारी दिएको हो । 

    जिम्मेवारी पाउनेमा ६ दर्जन बढी नेताहरू रहेका छन् । नेताहरूलाई पठाएर जनमत बुझ्ने र बिग्रेको स्थानमा कसरी सुधार्न सकिन्छ भन्ने उपाय पत्ता लगाउन खटाइएको समितिले जनाएको छ । 

    कसलाई कहाँ खटाईयो ? सूचिसहित 

     

     

     

    प्रकाशित मिति :माघ २० २०८२ मंगलवार - १६:४६:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij