Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रेशम चौधरीको उम्मेदवारी खारेजविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

रेशम चौधरीको उम्मेदवारी खारेजविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा


  • 1.6K
    Shares

    रेशम चौधरीको उम्मेदवारी खारेजविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा
    images

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज विरुद्धको रिट ‘हेर्न नभ्याइने’मा परेको छ। 

    प्रतिनिधि सभा निर्वाचनमा चौधरीले माघ ६ गते कैलाली-१ बाट उम्मेदवारी दिएका थिए। टीकापुर घटनामा दोषी भएको र राष्ट्रपतिबाट माफी मिनाह भए पनि उम्मेदवार बन्न नपाइने भन्दै उजुरी परेको थियो। 

    चौधरी माघ १० गते सर्वोच्च अदालत पुगेका थिए। उम्मेदवारी खारेजीको निर्णय रोक्न अन्तरिम आदेश माग गरेका थिए। 

     

    प्रकाशित मिति :माघ १८ २०८२ आइतवार - १४:५३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij