Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

श्रीमती हत्या गरेर श्रीमान आफैं पुगे प्रहरी कार्यालय

श्रीमती हत्या गरेर श्रीमान आफैं पुगे प्रहरी कार्यालय


  • 645
    Shares

    श्रीमती हत्या गरेर श्रीमान आफैं पुगे प्रहरी कार्यालय

    काठमाडौं । श्रीमती हत्या गरेर श्रीमान आफैं प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका छन् ।

    प्रहरीमा आत्मसमर्पण गर्ने व्यक्ति ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनादे पाख्रिन हुन् ।

    श्रीमती हत्यापछि टिकाभैरव प्रहरी चौकीमा गएर उनले आत्मसमर्पण गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताएका छन् ।

    दुबै जनाले मदिरा पिएपछि विवाद हुँदा श्रीमती २३ वर्षीया कोपिला पाख्रिनको हत्या गरेको प्रहरीले बताएको छ । चिर्पटले हानेर श्रीमतीको हत्या गरेर खाटमा सुताएको अवस्वामा शव फेला परेको प्रहरीले बताएको छ ।

    हत्यापछि उनी मैले श्रीमती हत्या गरेँ भन्दै प्रहरी कार्यालय पुगेका थिए ।

    प्रकाशित मिति :माघ १६ २०८२ शुक्रवार - १४:३१:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij