Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

भक्तपुर–२ बाट महेश बस्नेतले गरे उम्मेदवारी दर्ता

भक्तपुर–२ बाट महेश बस्नेतले गरे उम्मेदवारी दर्ता


  • 554
    Shares

    भक्तपुर–२ बाट महेश बस्नेतले गरे उम्मेदवारी दर्ता

    काठमाडौं । नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेका छन् । 

    मंगलबार बिहान एमाले नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । बस्नेतका प्रस्तावक नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउवा र समर्थक राष्ट्र शमशेर थापा रहेका छन् ।

    बस्नेत भन्दा अघि २ बाट २ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । 

    प्रकाशित मिति :माघ ६ २०८२ मंगलवार - १२:२३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij