२०८२ पौष १७ गते बिहिवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम कालीकोटबाट एकल सिफारिस गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ प्रचण्डको नाम एकल सिफारिस गर्ने सर्वसम्मत निर्णय भएको एक नेताले बताएका छन् ।
कालीकोटमा शान्ति प्रक्रियापछि लगातार माओवादीले जित्दै आएको छ । ०७९ मा यहाँबाट महेन्द्रबहादुर शाही निर्वाचित भएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij