Logo

२०८२ पौष १४ गते सोमवार

२०८२ पौष १४ गते सोमवार

९ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची, कसको उम्मेदवार कति ?

९ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची, कसको उम्मेदवार कति ?


  • 589
    Shares

    ९ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची, कसको उम्मेदवार कति ?
    images

    काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अहिलेसम्म ९ दलले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् ।

    नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी,राष्ट्रिय जनमोर्चा लगायत ९ दलले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाएका छन् । 

    बन्दसूची बुझाउने दलहरूलाई आयोगले सोमबार साँझ चार बजेसम्म टोकन लिइसक्न भनेको छ । 

    पहिलो दिन आइतबार तीनवटा दलले मात्र आयोगमा बन्दसूची पेस गरेका थिए । पहिलो दिन नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र राष्ट्रिय जनमोर्चाले बन्दसूची पेस गरेका थिए ।

    605965542_1211128870561960_1917008241595572776_n_Rlb7Xaqvth.jpg

    प्रकाशित मिति :पौष १४ २०८२ सोमवार - १७:३८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij