Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

सात दिनदेखि आमरण अनसन बसेका डा.निकोलस भुसालको जीवन रक्षा गर्न माग

सात दिनदेखि आमरण अनसन बसेका डा.निकोलस भुसालको जीवन रक्षा गर्न माग


  • 2.0K
    Shares

    सात दिनदेखि आमरण अनसन बसेका डा.निकोलस भुसालको जीवन रक्षा गर्न माग

    काठमाडौं । माइतीघर मण्डलामा विगत  स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । 

    नेपाल चिकित्सक संघका आजीवन सदस्य समेत रहेका भुसालको स्वास्थ्य अवस्थाबारे ध्यानाकर्षण भएको संघका महासचिव डा।सञ्जीव तिवारीले जनाएका छन् ।

    संघले भुसालमा रिँगटा लाग्ने, शरीर सुन्निने लगायतका जटिल समस्या देखा परेकाले उनको जीवन रक्षाको लागि आवश्यक कदम चाल्न सरकारसँग माग गरेको छ ।

    capture1_zT4ERuuh99.png

    images
    प्रकाशित मिति :पौष १४ २०८२ सोमवार - १३:५६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij