Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

६०औँ जन्मदिन मनाउँदै सलमान, हेलिकप्टर निगरानीदेखि ड्रोन क्यामेरासम्मको सुरक्षा व्यवस्था

६०औँ जन्मदिन मनाउँदै सलमान, हेलिकप्टर निगरानीदेखि ड्रोन क्यामेरासम्मको सुरक्षा व्यवस्था

  • 2.6K
    Shares

    ६०औँ जन्मदिन मनाउँदै सलमान, हेलिकप्टर निगरानीदेखि ड्रोन क्यामेरासम्मको सुरक्षा व्यवस्था
    images

    बलिउड अभिनेता सलमान खान आज (डिसेम्बर २७) ६० वर्ष पुग्दै छन्।

    उनको जन्मदिन धुमधामका साथ मनाइँदै छ।

    यसपटक सलमानको ग्यालेक्सी अपार्टमेन्ट र वरपरका क्षेत्रमा प्रहरीको उपस्थिति दोब्बर पारिएको छ।

    हेलिकप्टर निगरानीदेखि ड्रोन क्यामेरासम्म, हरेक कुनामा सतर्क कर्मचारी तैनाथ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    सलमानविरुद्ध बेलाबेला धम्की आउने गरेकाले सुरक्षा व्यवस्था कडा पारिएको हो। 

    यसैबीच ६० वर्षको उमेरमा पनि हृष्टपुष्ट सलमानको फिटनेस देखेर मानिसहरू छक्क पर्छन्।

    प्रकाशित मिति :पौष १२ २०८२ शनिवार - ०७:४५:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij