Logo

२०८२ पौष १० गते बिहिवार

२०८२ पौष १० गते बिहिवार

केपीको मुख र कांग्रेसको रुख देखिनुभएन : खगेन्द्र सुनार

केपीको मुख र कांग्रेसको रुख देखिनुभएन : खगेन्द्र सुनार


  • 750
    Shares

    केपीको मुख र कांग्रेसको रुख देखिनुभएन : खगेन्द्र सुनार
    images

    काठमाडौँ । हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले नयाँ र वैकल्पिक शक्तिहरू मिल्नुको विकल्प नभएको बताएका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सुनारले यस्तो बताएका हुन् । 

    ‘कांग्रेस एमाले देश डुबाउन मिल्दैछन्, हामी बनाउन मिल्दैछौँ’, सुनारको भनाइ छ । उनले नयाँ शक्तिहरूको एउटै चाहाना रहेको पनि बताए । उनले भने, ‘मरेका जेनजी र बाँचेका नेपालीको मुख हेर्ने हो । केपी ओलीको कब्जाबाट देश मुक्त गराउन र भोलि देशवासीको सुखका लागि हो । केपी ओलीको मुख र कांग्रेसको रुख देखिनुभएन ।’ 

    उनले बालेनले सक्रिय राजनीतिमा आउने चाहाना राखेको भन्दै आफूहरूले रवि बालेन र कुलमानहरूलाई मिलेर जान सुझाव दिएको बताए । 

    प्रकाशित मिति :पौष १० २०८२ बिहिवार - १७:५९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij