२०८२ पौष ९ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।
पार्टी कार्यालय सानेपामा बुधबार दिउँसोदेखि बैठक सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
साथै महाधिवेशन तयारी र क्रियाशील सदस्य विवादका बारेमा पनि समाधान खोजिने नेताहरूले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij