Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

जेनजी आन्दोलनमा नख्खु जेलबाट भागेर ठमेलमा साथीको हत्या गरेका आकाश रोल्पामा पक्राउ

जेनजी आन्दोलनमा नख्खु जेलबाट भागेर ठमेलमा साथीको हत्या गरेका आकाश रोल्पामा पक्राउ

  • 2.0K
    Shares

    जेनजी आन्दोलनमा नख्खु जेलबाट भागेर ठमेलमा साथीको हत्या गरेका आकाश रोल्पामा पक्राउ

    काठमाडौं । नख्खु कारागारबाट भागेर ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन् । फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्राउ गरेको हो । 

    उनलाई पक्राउ गरेर अहिले काठमाडौं ल्याइएको नेपाल प्रहरीका एसएसपी रमेश बस्नेतले जानकारी दिएका छन् ।

    मकवानपुर घर भएका तामाङ मनमैजु बस्दै आएका थिए । २५ वर्षीय उनै तामाङलाई फरार कैदी मगरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।

    खुकुरी प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल पठाइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । 

    प्रकाशित मिति :पौष ९ २०८२ बुधवार - १४:३७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij