२०८२ पौष ८ गते मंगलवार
काठमाडौं । नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्री मण्डलको निधन भएको छ । ८७ वर्षको उमेरमा उनको मंगलबार बिहान निधन भएको नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले जानकारी दिएका छन् ।
२०५४ सालमा नेपाल सद्भावना पार्टीमा प्रवेश गरेदेखि मधेस, मधेसी र मधेसवादका लागी अन्तिमसम्म कार्यरत रहेको मण्डल ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पार्टी छाडेर मन्त्री बनेपछि उनको निकै आलोचना भएको थियो ।
गजेन्द्रनारायण सिंहका श्रीमती आनन्दी देवी सिंहलाई अध्यक्ष बनाएर नेपाल सद्भावना पार्टी गठन गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij