Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

कस्तो हुनेछ आज दिनभरको मौसम ?

कस्तो हुनेछ आज दिनभरको मौसम ?


  • 2.0K
    Shares

    कस्तो हुनेछ आज दिनभरको मौसम ?

    काठमाडौं । देशका केही भूभागमा आज बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ  । 

    विभागले राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।  

    हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अन्य भूभागमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।

    प्रकाशित मिति :पौष ५ २०८२ शनिवार - ०७:५२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij