Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

एमाले अध्यक्षमा केपी ओली विजयी

एमाले अध्यक्षमा केपी ओली विजयी


  • 1.6K
    Shares

    एमाले अध्यक्षमा केपी ओली  विजयी

    काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि विजयी भएका छन्।

    उनले १६६३ मत प्राप्त गरे भने ईश्वर पोखरेलले ५६४ मत मात्रै ल्याउन सके। एमालेको निर्वाचन आयोगले औपचारिकरुपमा परिणाम घोषणा गर्न भने बाँकी। 

    योसँगै ओली एमालेअ ध्यक्षमा तेस्रो कार्यकालका लागि ह्याट्रिक गर्ने नेता बनेका छन्।

     

    images
    प्रकाशित मिति :पौष ३ २०८२ बिहिवार - १३:२५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij