Logo

२०८२ मंसिर २५ गते बिहिवार

२०८२ मंसिर २५ गते बिहिवार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी


  • 456
    Shares

    सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
    images

    काठमाडौं । नियमित मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेर अघि सुरु भएको बैठक जारी रहेको छ ।

    हिजो बुधबार सरकार र जेनजी समूहबीच सम्झौता भएको थियो । सम्झौता अनुसार सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिएको छ ।

    जेनजीका केही समूहले आफ्ना मागहरूलाई राज्यसमक्ष संस्थागत रुपमा दर्ता गराउन चाहेका थिए । तर के-के विषय दस्तावेजीकरण गर्ने भन्नेमा लामो समय रस्साकस्सी चल्यो । दुवै पक्षबीच बुधबार सिंहदरबारमा आन्दोलन संस्थागत गर्ने विषयलाई लिएर सम्झौता भएको हो ।

     

    प्रकाशित मिति :मंसिर २५ २०८२ बिहिवार - १६:१२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij