Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

अब १० लाख डलर भुक्तान गर्ने विदेशीहरुलाई सिधै अमेरिकाको भिसा दिने ट्रम्पको घोषणा

अब १० लाख डलर भुक्तान गर्ने विदेशीहरुलाई सिधै अमेरिकाको भिसा दिने ट्रम्पको घोषणा


  • 1.7K
    Shares

    अब १० लाख डलर भुक्तान गर्ने विदेशीहरुलाई सिधै अमेरिकाको भिसा दिने ट्रम्पको घोषणा

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गोल्ड कार्ड’ इमिग्रेशन भिसा लञ्च गरेका छन् ।

    जसका लागि कम्तिमा पनि १० लाख अमेरिकी डलर रकम भुक्तान गर्ने विदेशीहरुलाई अमेरिकाको भिसा दिइनेछ ।

    बुधबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेखेका छन्, ‘यो कार्ड खरिदकर्ता सबै योग्य र सत्यापित मानिसका लागि नागरिकको सिधा बाटो खुल्नेछ । निकै रोमाञ्चक! हाम्रा महान अमेरिकी कम्पनी अब आफ्नो अमूल्य क्षमता देखाउन सक्नेछन् ।’

    यसै वर्षको सुरुआतमा ट्रम्पले गोल्ड कार्डको घोषणा गरेका थिए । आधिकारिक वेबसाइटका अनुसार यो यस्तो अमेरिकी भिसा हो, जो त्यस्ता व्यक्तिहरुलाई दिइनेछ, जसले अमेरिकालाई महत्त्वपूर्ण लाभ पुर्‍याउन सक्ने प्रमाणित गर्नेछन् ।

    images
    प्रकाशित मिति :मंसिर २५ २०८२ बिहिवार - १०:०७:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij