Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुवाको निधन

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुवाको निधन


  • 1.5K
    Shares

    पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुवाको निधन
    images

    काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुवाको निधन भएको छ। 

    उनका ९५ वर्षीय बुवा कुलबहादुर श्रेष्ठ आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो। उनलाई हृदयघात भएपछि अस्पताल लगिएको थियो। चिकित्सकले बिहान साढे ११ बजे श्रेष्ठलाई मृत घोषणा गरेका थिए।

    उनको आजै दिउँसो पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने छ।

    प्रकाशित मिति :मंसिर १६ २०८२ मंगलवार - १४:२६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij