Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

देशभरका निर्वाचन कार्यालयहरूमा मतदाता नामावली दर्ता गराउनेको भीड

देशभरका निर्वाचन कार्यालयहरूमा मतदाता नामावली दर्ता गराउनेको भीड


  • 1.4K
    Shares

    देशभरका निर्वाचन कार्यालयहरूमा मतदाता नामावली दर्ता गराउनेको भीड
    images

    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेसँगै देशभरका निर्वाचन कार्यालयहरूमा सर्वसाधारणको सहभागिता बढेको छ। 

    यसै क्रममा प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा पनि मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेहरूको भीड दिनप्रतिदिन बढ्दै गएको छ।

    कार्यालयको काम बिहान १० बजेदेखि सुरु हुने भए पनि मतदाता नामावलीमा नाम दर्ता गराउन चाहनेहरू बिहान ९ बजेबाटै लाइनमा उभिने गरेका छन्। दर्ताको समयसीमा नजिकिँदै गर्दा दर्ताका लागि आउनेहरूको सङ्ख्या झनै बढेको कार्यालय स्रोतले जनाएको छ।

     

    प्रकाशित मिति :कार्तिक २५ २०८२ मंगलवार - १३:३९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij