Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

हिरासतबाट भागेका ज्ञानबहादुर बम्जन पक्राउ

हिरासतबाट भागेका ज्ञानबहादुर बम्जन पक्राउ


  • 554
    Shares

    हिरासतबाट भागेका ज्ञानबहादुर बम्जन पक्राउ
    images

    काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न ज्ञान बहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा उनी भद्रकाली स्थित जिल्ला प्रहरी परिसरको हिरासतबाट भागेका थिए ।

    बम्जनलाई काठमाडौं महानगरपालिका-२६ स्थित ठमेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताएका छन् । 

    स्वर्णलक्ष्मीको रकम अपचलनमा संलग्न अरोपमा पक्राउ गरेर प्रहरीले उनलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो । जेनजी प्रदर्शनको मौका छोपेर उनी भागेका थिए ।

     

    प्रकाशित मिति :कार्तिक २३ २०८२ आइतवार - १२:४९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij