Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

शिक्षा मन्त्रालयको नियमित कामकाज अब सिंहदबारबाटै हुने

शिक्षा मन्त्रालयको नियमित कामकाज अब सिंहदबारबाटै हुने


  • 897
    Shares

    शिक्षा मन्त्रालयको नियमित कामकाज अब सिंहदबारबाटै हुने
    images

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नियमित कामकाज सिंहदरबारबाट शुरु गरेका छन् ।

    जेनजी विद्रोहको क्रममा सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आन्दोलनकारीले क्षति पु¥यापछि शिक्षा मन्त्रालयको कामकारबाही लैनचौरस्थित केशर महलबाट शुरु गरिएको थियो । 

    सिंहदरबारस्थित मन्त्रालय काम कारबाही गर्न योग्य भएपछि मन्त्री पुनले सिंहदरबारबाटै काम शुरु गरेका हुन् । 

    प्रकाशित मिति :कार्तिक १६ २०८२ आइतवार - १७:५२:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij