Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

रास्वपाको वृहत् राजनीतिक संवादमा रेशम र बाबुराम सहभागी

रास्वपाको वृहत् राजनीतिक संवादमा रेशम र बाबुराम सहभागी


  • 1.4K
    Shares

    रास्वपाको वृहत् राजनीतिक संवादमा रेशम र बाबुराम सहभागी
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुशासन, स्थायित्व र राजनीतिक सहकार्यका लागि ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रम आयोजना गरेको छ ।

    काठमाडौंको बालुवाटारस्थित एक होटलमा उक्त संवाद कार्यक्रम चलिरहेको हो ।

    संवादमा सहभागी हुन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नाउपा, नेपालका संरक्षक रेशम चौधरी, रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले लगायत सहभागी रहेका छन् ।

     

    प्रकाशित मिति :कार्तिक १४ २०८२ शुक्रवार - १४:४९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij