Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

विप्लव दल दर्ता लागि निर्वाचन आयोग जाँदै, नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ राख्ने प्रस्ताव

विप्लव दल दर्ता लागि निर्वाचन आयोग जाँदै, नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ राख्ने प्रस्ताव


  • 1.1K
    Shares

    विप्लव दल दर्ता लागि निर्वाचन आयोग जाँदै, नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ राख्ने प्रस्ताव

    काठमाडौं । दल दर्ता प्रक्रियाका लागि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेताहरु आज निर्वाचन आयोग जाँदै छन् । 

    नेताहरु सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढा लगायतका नेताहरु वकिलहरुसहित निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ जान लागेका हुन् । दर्ता हुने पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ प्रस्ताव गरिएको सदस्य ढकालले जानकारी दिएका छन् ।

    नेता बुढामगरले दल दर्ता प्रक्रियाका लागि आवश्यक कागजातसहित निर्वाचन आयोग जान लागेको बताएका छन् । मगरले यही कात्तिक महिनाभित्रै दल दर्ता गर्ने पनि बताएका छन् ।  

     

     

     

    प्रकाशित मिति :कार्तिक ११ २०८२ मंगलवार - १२:२१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij