Logo

२०८२ कार्तिक ६ गते बिहिवार

२०८२ कार्तिक ६ गते बिहिवार

राति बझाङ केन्द्रबिन्दु भएर भूकम्प

राति बझाङ केन्द्रबिन्दु भएर भूकम्प


  • 715
    Shares

    राति बझाङ केन्द्रबिन्दु भएर भूकम्प
    images

    बझाङ। बझाङ जिल्ला केन्द्रबिन्दु भएर बुधबार राति भूकम्प गएको छ ।  

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १०ः४७ बजे भूकम्प गएको हो ।

    बझाङको हेमनतबाडा क्षेत्र आसपास केन्द्रबिन्दु बनाएर गएको सो भूकम्पको तीव्रता ३.९ म्याग्निच्युड मापन गरिएको छ।

    प्रकाशित मिति :कार्तिक ६ २०८२ बिहिवार - ०८:४१:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij