Logo

२०८२ मंसिर २५ गते बिहिवार

२०८२ मंसिर २५ गते बिहिवार

हमासद्वारा रिहा भएका सात इजरायली बन्धकहरूको नाम सार्वजनिक

हमासद्वारा रिहा भएका सात इजरायली बन्धकहरूको नाम सार्वजनिक


  • 967
    Shares

    हमासद्वारा रिहा भएका सात इजरायली बन्धकहरूको नाम सार्वजनिक
    images

    काठमाडौं । इजरायलको परराष्ट्र मन्त्रालयले हमासद्वारा रिहा भएका सात जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ।

    रिहा हुनेहरूमा एतान अब्राहम मोर,गाली बेर्मान, जिव बेर्मान, ओम्री मिरान, एलोन ओहेल, गाय गिल्बोआ-दलाल र मातान एङ्ग्रेस्ट रहेका छन् । 

    सोमबार थप १३ जना जीवित बन्धकहरूलाई पनि रिहा गरिने कार्यक्रम रहेको छ। यसैगरी, प्यालेस्टिनी बन्दीहरूको कार्यालयले पनि सम्झौताको अंशका रूपमा इजरायली जेलबाट रिहा हुने १,७१८ प्यालेस्टिनीहरूको नाम सार्वजनिक गरेको छ।

     

    प्रकाशित मिति :आश्विन २७ २०८२ सोमवार - १३:५८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij