Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

खाना अड्किएर वृद्धको मृत्यु

खाना अड्किएर वृद्धको मृत्यु


  • 309
    Shares

    खाना अड्किएर वृद्धको मृत्यु
    images

    काठमाडौ । ओखलढुंगामा खाना अड्किएर एक वृद्धको मृत्यु भएको छ। 

    जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार चम्पादेवी गाउँपालिका-३ चित्रेका ७१ वर्षीय मिनबहादुर खड्काको खाना खाने क्रममा अड्किएर मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले घटनाबारे थप विवरण आउन बाँकी रहेको बताए। 

    प्रकाशित मिति :आश्विन २६ २०८२ आइतवार - १०:४७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij