Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

स्थानीय तहले स्वीकृत दरबन्दीबाहेक अस्थायी, करार कर्मचारी राख्न नपाउने, शिक्षकको हकमा लागू नहुने

स्थानीय तहले स्वीकृत दरबन्दीबाहेक अस्थायी, करार कर्मचारी राख्न नपाउने, शिक्षकको हकमा लागू नहुने


  • 2.8K
    Shares

    स्थानीय तहले स्वीकृत दरबन्दीबाहेक अस्थायी, करार कर्मचारी राख्न नपाउने, शिक्षकको हकमा लागू नहुने
    images

    काठमाडौं । स्थानीय तहहरूले स्वीकृत दरबन्दीबाहेक अस्थायी,करार कर्मचारी राख्न नपाउने भएका छन् । 

    शुक्रबार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक सूचना जारी गर्दै शिक्षकहरूको हकमा भने उक्त विषय लागू नहुने भएको हो । 

    प्रस्तुत विषयमा अर्थ मन्त्रालयको प्रेस विज्ञप्तिको बुँदा नं (५) को सङ्गठन संरचना सुधार अन्तरगतको बुँदा (ज) मा नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकमा अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने। 

    भक्तबहादुर गोदारद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, कतिपय स्थानीय तह र विद्यालयबाट करार शिक्षकको सन्दर्भमा के हुने भन्ने सोधनी भइरहेकाले उक्त बुँदा शिक्षकको हकमा आकर्षित नहुने व्यहोरा निर्देशानुसार अनुरोध छ, । 

    551276555_1924665301412230_6595763038625240156_n_IG45bGzWK6.jpg

     

    प्रकाशित मिति :आश्विन १० २०८२ शुक्रवार - १७:१९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij