Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, अर्का गम्भीर घाइते

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, अर्का गम्भीर घाइते


  • 624
    Shares

    धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, अर्का गम्भीर घाइते
    images

    काठमाडौं । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकनन्दिनी गाउँपालिका-५ बनरझुलाकम १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र रहेका छन् ।

    धनुषाको माची र लगमाको बीचमा पर्ने खोक्साहा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

    पछाडि सवार १७ वर्षीय राहुल महतो गम्भिर घाइते छन् । उनको उपचार जनकपुर प्रादेशिक अस्पतालमा भइरहेको प्रहरीले जानकारी दिएको छ ।  दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जमनकारी दिएको छ । 

     

     

     

    प्रकाशित मिति :आश्विन १० २०८२ शुक्रवार - ११:३६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij