Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक

निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक


  • 1.6K
    Shares

    निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ।

    उनकी आमा शारदा लेखकको ८९ वर्षको उमेरमा ह्याम्स अस्पतालमा उपचारको क्रममा दिउँसो ४ बजेतिर निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। 

    उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिँदैछ। लेखकसहित उनका परिवारका सदस्य अहिले पशुपति पुगिसकेका छन्।  

    प्रकाशित मिति :आश्विन ९ २०८२ बिहिवार - १८:५०:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij