Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, लगत्तै प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, लगत्तै प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने

  • 1.9K
    Shares

    • images
    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, लगत्तै प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने

    काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो ।

    बैठकमा विकसित घटनाक्रमको समीक्षा गर्दै केही महत्त्वपूर्ण निर्णय गर्नसक्ने जनाइएको छ।यो बैठक लगत्तै प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन्।

    साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको छ। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको मन्त्रिपरिषद् दोस्रोपटक विस्तार भएपछि बसेको यो पहिलो बैठक हो । 

    प्रकाशित मिति :आश्विन ९ २०८२ बिहिवार - १७:३६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij