Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

काठमाडौं उपत्यका आसपासका नदीहरुमा बाढी

काठमाडौं उपत्यका आसपासका नदीहरुमा बाढी


  • 953
    Shares

    काठमाडौं उपत्यका आसपासका नदीहरुमा बाढी
    images

    काठमाडौं । काठमाडौं उपत्यका आसपासका नदीहरुमा बाढी आएको छ । बुधवार दिउँसोदेखिको अविरल वर्षापछि उपत्यकाका अधिकांश नदीहरुमा बाढी आएको हो । 

    वागमती, धोविखोला, बल्खु खोला, विष्णुमती लगायतका नदिहरुमा बाढी आएको छ । वर्षा निरन्तर रहे बुधवार साँझसम्म जल सतह पार गर्ने भन्दै आवश्यक शतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह छ ।

    जलवायु परिवर्तनको कारण जलचक्रिय प्रणालीमा आएको असरको कारण असोजमा अत्याधिक पछिल्ला वर्षहरुमा असोजमा अत्याधिक वर्षा हुने गरेको छ । गत वर्षको ११ र १२  असोजमा आएको बाढीको कारण ठूलो जनधनको क्षति भएको थियो ।

    प्रकाशित मिति :आश्विन ८ २०८२ बुधवार - १६:३७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij