Logo

२०८२ कार्तिक ५ गते बुधवार

२०८२ कार्तिक ५ गते बुधवार

बैठकमा प्रचण्डको प्रस्ताव: विशेष परिस्थिति हो विशेष महाधिवेशन गरौँ नयाँ नेतृत्व चयन गरौँ,

बैठकमा प्रचण्डको प्रस्ताव: विशेष परिस्थिति हो विशेष महाधिवेशन गरौँ नयाँ नेतृत्व चयन गरौँ,


  • 1.0K
    Shares

    बैठकमा प्रचण्डको प्रस्ताव: विशेष परिस्थिति हो विशेष महाधिवेशन गरौँ नयाँ नेतृत्व चयन गरौँ,
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विशेष महाधिवेशनको प्रस्ताव गरेका छन्।आइतबार पार्टी पदाधिकारी बैठकमा सम्बोधन गर्दै उनले केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव गरेका हुन् । 

    उनले बैठकमा भने, विशेष परिस्थिति हो विशेष महाधिवेशन गरौँ नयाँ नेतृत्व चयन गरौँ, ।

    पदाधिकारी बैठकले प्रचण्डको प्रस्तावअनुसार निर्णय गरेर केन्द्रीय समितिमा पठाउने छ। केन्द्रीय समितिले तलदेखि माथिसम्मका सबै तहका पदाधिकारी तथा समिति भंग भएपछि महाधिवेशन आयोजक समिति बन्नेछ। 

    यस्तै एक साताभित्र केन्द्रीय समितिको बैठक बोलाएर विशेष महाधिवेशन आयोजक कमिटी गठन गर्ने समेत प्रस्ताव गरेको बताएका छन् । 

     

    प्रकाशित मिति :आश्विन ५ २०८२ आइतवार - १५:२१:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij