Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

११ वर्षीया बालिका बलात्कृत, एक युवक पक्राउ

११ वर्षीया बालिका बलात्कृत, एक युवक पक्राउ


  • 701
    Shares

    ११ वर्षीया बालिका बलात्कृत, एक युवक पक्राउ
    images

    काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङ रहेका छन् । उनलाई बिहिबार दिउँसो साखँबाट खटिएका प्रहरीले टालिले प्रकाउ गरेको हो ।  

    उनलाई बिहीबार दिउँसो प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनले ती बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । 

     

    प्रकाशित मिति :आश्विन ३ २०८२ शुक्रवार - १७:४२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij