Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

संसद् भवनमा रहेको वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको गभर्नरको खुलासा

संसद् भवनमा रहेको वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको गभर्नरको खुलासा


  • 2.1K
    Shares

    संसद् भवनमा रहेको वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको गभर्नरको खुलासा
    images

    काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट मात्रै ३८ करोड रुपैयाँ लुटपाट भएको छ।

    राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट भएको खुलासा भएको छ । जेन जी आन्दोलनकाक्रममा बैंकको नयाँ बानेश्वर शाखाबाट नगद र सुन लुटपाट भएको हो ।

    संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट ३७\३८ करोड बराबरको नगद र सुन लुटिएको नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले खुलासा गरेका छन् । गभर्नर पौडेलले सुशान्त प्रधानको पडकास्टमा बोल्दै करोडौँको नगद र सुन चोरी भएको जानकारी दिएका छन् । यसबारे बैंकको सिसिटिभी हेरेर अनुसन्धान भइरहेको समेत गभर्नर पौडेलले जानकारी दिएका छन् ।

    बैंकर्स एसोसिएसन र नेपाल राष्ट्र बैंककै अनुसन्धानबाट नेपालभर ६८ वटा बैंकका शाखा र ६९ एटीएममा क्षति पुगेको विवरण सार्वजनिक भइसकेको छ।

     

    प्रकाशित मिति :आश्विन १ २०८२ बुधवार - १७:००:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij