Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

आक्रोशित हर्क साम्पाङलाई बालेनको जवाफ- म तिमीलाई एकतर्फी माया गर्न छाड्दिनँ

आक्रोशित हर्क साम्पाङलाई बालेनको जवाफ- म तिमीलाई एकतर्फी माया गर्न छाड्दिनँ


  • 876
    Shares

    आक्रोशित हर्क साम्पाङलाई बालेनको जवाफ- म तिमीलाई एकतर्फी माया गर्न छाड्दिनँ
    images

    काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई फकाउने प्रयास गरेका छन् । 

    सामाजिक सञ्जालबाटै हर्कले आक्रोश पोख्दै बालेन लक्षित टिप्पणी गरेपछि उनले फकाउने प्रयास गरेका हुन् । 

    उनले हर्कले आफूलाई जति गाली गरेपनि माया गर्न नछाड्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा बालेनले लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।’

     

    balen-harka-e1758011860254 (1).png

    प्रकाशित मिति :भाद्र ३१ २०८२ मंगलवार - १४:३०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij