Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

धरानको भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा एक शव फेला

धरानको भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा एक शव फेला


  • 715
    Shares

    धरानको भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा एक शव फेला
    images

    काठमाडौं । सुनसरीको धरानमा रहेको भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा एक शव फेला परेको छ।

    भाटभटेनीको माथिल्लो तलामा एक जनाको शव फेला परेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले पुष्टि गरेका छन् ।

    आज बिहान आगो नियन्त्रणमा लिने क्रममा शव फेला परेको हो । जेनजी आन्दोलनका क्रममा भाटभटेनीमा लुटपाट र आगजनी भएको थियो ।

    प्रकाशित मिति :भाद्र २७ २०८२ शुक्रवार - १२:४३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij