Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

यस्तो छ एमालेको आठबुँदे वक्तव्य, सबै राजनीतिक दलहरूलाई पारस्परिक संवादमा आउन आह्वान

यस्तो छ एमालेको आठबुँदे वक्तव्य, सबै राजनीतिक दलहरूलाई पारस्परिक संवादमा आउन आह्वान


  • 708
    Shares

    यस्तो छ एमालेको आठबुँदे वक्तव्य,  सबै राजनीतिक दलहरूलाई पारस्परिक संवादमा आउन आह्वान
    images

    काठमाडौं । नेकपा एमालेले संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि भन्दै सबै राजनीतिक दलहरूलाई पारस्परिक संवादमा आउन आह्वान गरेको छ ।

    मुलुकको विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे महासचिव शंकर पोखरेलले पार्टी सचिवालयको वक्तव्य जारी गर्दै यस्तो आह्वान गरेका हुन् ।

    ‘यस्तो विषय परिस्थितिमा सङ्घीय संसद, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरूले आ–आफ्नो स्थानबाट लोकतन्त्रको रक्षाका लागि रचनात्मक भूमिका खेलून् भन्ने हाम्रो आग्रह छ । स्थानीय तहहरूले निर्वाध रूपमा सेवाप्रवाह गर्ने वातावरण निर्माण गरिनुपर्छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानका पक्षधर सबै राजनीतिक दलहरूलाई पारस्परिक संवादमा आउन र संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि समझदारी निर्माण गर्न आह्वान गर्दछौं ।’

    वक्तव्यको पूर्णपाठ -

    b1-1757577989.jpgb2-1757577989.jpgb3-1757577990.jpg

    प्रकाशित मिति :भाद्र २६ २०८२ बिहिवार - १४:१३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij