Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

बालुवाटारको पवित्र वर्कसपमा भेटियो २ वटा शव

बालुवाटारको पवित्र वर्कसपमा भेटियो २ वटा शव


  • 743
    Shares

    बालुवाटारको पवित्र वर्कसपमा भेटियो २ वटा शव
    images

    काठमाडौं । बालुवाटारस्थित पवित्र वर्कसपमा २ वटा शव भेटिएको छ ।

    जेनजी आन्दोलनको क्रममा गरिएको आगजनीबाट जलेको अवस्थाका भेटिएका ती शवको पहिचान नखुलेको सुरक्षा स्रोतले जानकारी दिएको छ । 

    सरसफाइ गर्ने क्रममा शव भेटिएका हो भने वर्कसप प्रधानमन्त्री निवासबाट राष्ट्रपति भवन जाने बाटोको बीचमा पर्छ।  प्रदर्शनका क्रममा त्यहाँ आगजनी भने भएको थिएन भने अन्यत्र जलेको वा मारिएपछि शव त्यहाँ फ्याँकिएको सुरक्षा स्रोतको अनुमान रहेको छ ।

    प्रकाशित मिति :भाद्र २६ २०८२ बिहिवार - १२:११:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij