Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

प्रहरीको गोली लागेर पोखरामा पनि एक घाइते

प्रहरीको गोली लागेर पोखरामा पनि एक घाइते


  • 323
    Shares

    प्रहरीको गोली लागेर पोखरामा पनि एक घाइते
    images

    काठमाडौं ।  जेनजी आन्दोलन चर्किँदै गएपछि पोखरामा पनि स्थानीय प्रशासनले  कर्फ्यु लगाएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले सोमबारदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरेकी हुन् ।

    प्रहरीको गोली लागेर पोखरामा पनि एक जना घाइते भएका छन् ।

    मुख्यमन्त्री कार्यालय घेराउपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गाली लागेर घाइते भएकालाई उपचार गराउन अस्पताल लगिएको छ ।

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - १४:५७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij