Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रधानमन्त्री अस्वस्थ भएपछि संसद्‍मा प्रश्नोत्तर कार्यक्रम स्थगित

प्रधानमन्त्री अस्वस्थ भएपछि संसद्‍मा प्रश्नोत्तर कार्यक्रम स्थगित


  • 946
    Shares

    प्रधानमन्त्री अस्वस्थ भएपछि संसद्‍मा प्रश्नोत्तर कार्यक्रम स्थगित
    images

    काठमाडौं । प्रधानमन्त्री अस्वस्थ भएपछि संसद्‍मा आज हुने भनिएको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ। 

    एमाले मुख्य सचेतक महेश कुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा स्वास्थ्यका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको जानकारी गराएका हुन्। 

    संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची थियो। प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दै छ।

     

    प्रकाशित मिति :भाद्र ४ २०८२ बुधवार - १३:४२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij