Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा


  • 750
    Shares

    • images
    राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् । 

    आइतबार बिहान प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन् ।  राष्ट्रपति र प्रधानमन्त्रीबिचको भेटवार्ता नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिले आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराएको बुझिएको छ ।

     

    प्रकाशित मिति :श्रावण २५ २०८२ आइतवार - १०:०२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij