Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

राजनीति

बागमतीका मुख्यमन्त्रीले स्वकीय सचिवमार्फत बुझाए राजीनामा

बागमतीका मुख्यमन्त्रीले स्वकीय सचिवमार्फत बुझाए राजीनामा


  • 785
    Shares

    • images
    बागमतीका मुख्यमन्त्रीले स्वकीय सचिवमार्फत  बुझाए राजीनामा
    images

    काठमाडौं । बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ ।

    लामाका स्वकीय सचिव छत्र लामाले प्रदेश प्रमुख कार्यालयमा पुगेर सोमबार राजीनामा पत्र बुझाएका छन् । लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय बलराम गैरेलाई राजिनामा पत्र बुझाएका हुन् ।

    बिरामी भएर काठमाडौंमा उपचार गराइरहेका प्रदेश प्रमुख देवकोटा हेटांडा आइसकेका छन् । 
    हिजोमात्रै मुख्यमन्त्री लामाले राजीनामा दिने घोषणा गरिसकेका छन् ।

    प्रकाशित मिति :श्रावण १९ २०८२ सोमवार - १२:४८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij