Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अपडेट

राष्ट्रियसभामा निजामती सेवा विधेयकमा ४३ सांसदले राखे यस्तो १६ संशोधन प्रस्ताव

राष्ट्रियसभामा निजामती सेवा विधेयकमा ४३ सांसदले राखे यस्तो १६ संशोधन प्रस्ताव


  • 1.3K
    Shares

    • images
    राष्ट्रियसभामा निजामती सेवा विधेयकमा ४३ सांसदले राखे यस्तो १६ संशोधन प्रस्ताव


    काठमाडौं । राष्ट्रियसभामा सङ्घीय निजामती सेवा विधेयकमा  १६ समूहमा ४३ जना संसद्ले संशोधन प्रस्ताव राखेका छन् । 

    नेकपा एमालेको तर्फबाट निजामती विधेयकमा रहेका प्रावधानहरूमध्ये ‘कुलिङ अफ पिरियड’को विषयमा प्रतिनिधिसभामा भएको सहमति भन्दा फरक संशोधन परेको छ । 

    एमालेका पाँच जना सांसदले कुलिङ अफ पिरियडको प्रावधान नराख्ने भनेर संशोधन हालेको सार्वजनिक गरिएको संशोधन प्रस्तावमा उल्लेख छ । 

    प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरूले कुलिङ अफ पिरियडको समय २ वर्ष नै राख्नुपर्ने र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने कुलिङ अफ पिरियडको अवधि ३ वर्ष पुर्‍याउनुपर्ने प्रस्ताव राखेका छन् ।

    यस्ता छन् १६ समूहमा ४३ सांसदले हालेका संशोधन प्रस्ताव :

     

    प्रकाशित मिति :श्रावण ९ २०८२ शुक्रवार - ११:३९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij