Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

बजेट पारी हुने बित्तिकै, लेखा समितिको प्रतिवेदन नसुनी हिँडे बालेन

बजेट पारी हुने बित्तिकै, लेखा समितिको प्रतिवेदन नसुनी हिँडे बालेन


  • 1.5K
    Shares

    बजेट पारी हुने बित्तिकै, लेखा समितिको प्रतिवेदन नसुनी हिँडे बालेन

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाह (बालेन) बजेट पारी हुने बित्तिकै हिँडेका छन् ।  

    आगामी आर्थिक वर्ष २०८२\०८३को बजेट स्वीकृत भएपछि बालेनले लेखा समितिको संयोजक गायत्री पुडासैनीलाई प्रतिवेदन पेस गर्न भन्दै उनी उठेर हिँडेका हुन् ।  

    बालेनले उठेर हिँडेपछि प्रवक्ता नवीन मानन्धर सहित केहि वडाध्यक्ष पनि उठेका थिए  भने नगर सभाको अध्यक्ष रहेका बालेन बैठक नसकिँदै हिँडेका छन्

     

     

    images
    प्रकाशित मिति :आषाढ ३२ २०८२ बुधवार - १७:०७:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij