Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

हुलास इन्फ्राले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

हुलास इन्फ्राले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति


  • 1.9K
    Shares

    हुलास इन्फ्राले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न  धितोपत्र बोर्डसँग माग्यो अनुमति

    काठमाडौं ।  हुलास इन्फ्राले प्रिमियम मूल्यमा आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

    कम्पनीले असार २४ गते धितोपत्र बोर्डमा निवेदन दिँदै प्रिमियम मूल्यमा आइपीओ जारी गर्न अनुमति मागेको छ।

    धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले १०० रुपैयाँ अंकित दरमा २३३.५६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३३३.५६ रुपैयाँमा आइपीओ निष्कासन गर्ने भएको छ।

    कम्पनीले कुल ३५ लाख ४७ हजार १८८ कित्ता आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ भने आइपीओ बिक्री गरेर कम्पनीले १ अर्ब १८ करोड ३२ लाख २९.२८ रुपैयाँ पुँजी संकलन गर्ने भएको छ।

     

     

     

     

    images
    प्रकाशित मिति :आषाढ २९ २०८२ आइतवार - १६:३४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij