Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

राजनीति

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किएपछि सरकारी सेवासुविधा त्याग गर्दै

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किएपछि सरकारी सेवासुविधा त्याग गर्दै


  • 1.1K
    Shares

    पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किएपछि  सरकारी सेवासुविधा त्याग गर्दै
    images

    काठमाडौं । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्रपतिको हैसियतमा पाउँदै आएको सरकारी सेवा सुविधा अबदेखि नलिने तयारी गरेकी छन् । 

    पूर्व राष्ट्र प्रमुखको सेवा सुविधा कायमै राखेर पार्टीको राजनीति गर्दा प्रश्न उठ्ने भएपछि साउन महिनाबाट सरकारी सेवा सुविधा नलिन गृह मन्त्रालयलाई पत्र पठाउने तयारी भएको बताएकी छन् । 

    भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ । भण्डारीको सुरक्षामा खटिएका सुरक्षाकर्मी भने हटाउन नमिल्ने स्रोतको भनाइ छ  रहेको ।

    प्रकाशित मिति :आषाढ १६ २०८२ सोमवार - १४:१८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij