Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

तेह्रथुम पावरको हकप्रद सेयर खुल्यो

तेह्रथुम पावरको हकप्रद सेयर खुल्यो


  • 1.1K
    Shares

    तेह्रथुम पावरको हकप्रद सेयर खुल्यो
    images

    काठमाडौं ।  तेह्रथुम पावर कम्पनीको शत प्रतिशत हकप्रद सेयरमा आवेदन खुलेको छ । कम्पनीले कुल ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ । बिक्री प्रवन्धकमा नविल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।

    जेठ ४ गतेसम्म कायम सेयरधनीले यस कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्ने छन् । आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका जुनसुकै शाखाबाट आवेदन दिन सकिने छ ।

    हकप्रद सेयर निष्कासन गरेको यो कम्पनीले गत चैत मसान्तसम्म २ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ भने वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३६ पैसा रहेको छ । 

    प्रकाशित मिति :आषाढ १६ २०८२ सोमवार - १०:२४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij